युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराई नाप्दा !

भगवान गिरी । जबसम्म अमेरिका पत्ता लागेको थिएन विश्व कै अन्तिम बिन्दु मानिथ्यो पोर्चुगलको कावा दि रोकालाई । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम बिन्दुमा चिनिन्छ । हो यही अन्तिम बिन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट सगरमाथाको गहिराई नाप्ने काम भएको छ । सामान्यतय सर्वोच्च शिखर सगरमाथाको उचाई नापिन्छ, तर कवि मन हो नापियो … Continue reading युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराई नाप्दा !